सामग्रीमा जानुहोस्
मंगलबार, मंसिर १, २०८३
फोटो फिचर

तस्बिरमा हिमाल: हिउँदको पदयात्रा

हिउँले ढाकिएको आधार शिविर र पृष्ठभूमिमा अमादब्लम हिमाल।

हिमालय क्षेत्रको पदयात्रा यस वर्ष फेरि रोचक बनेको छ। हिउँदको सुरुवातसँगै आधार शिविरहरूमा पर्यटकको चहलपहल बढेको छ। तस्बिरमा क्लिक गरेर ठूलो आकारमा हेर्न सकिन्छ।

हिउँले ढाकिएको आधार शिविर र पृष्ठभूमिमा अमादब्लम हिमाल।
हिउँले ढाकिएको आधार शिविर र पृष्ठभूमिमा अमादब्लम हिमाल।
बिहानको घाममा चम्किएको पहाडी उपत्यका।
बिहानको घाममा चम्किएको पहाडी उपत्यका।
हिमालबाट बग्ने नदी र किनारका ढुङ्गाहरू।
हिमालबाट बग्ने नदी र किनारका ढुङ्गाहरू।
जङ्गलबीच खसेको झरना — पदयात्रीहरूको रोजाइ।
जङ्गलबीच खसेको झरना — पदयात्रीहरूको रोजाइ।
०शेयर