क्यूएफएक्समा दुई दिनमै सुपरहिट बन्यो ‘कबड्डी ५’ क्यूएफएक्सले आफ्ना हलमा कुनै फिल्मले एक सातामा १ करोड ५० लाख रुपैयाँ बराबरको कमाइ गरे त्यसलाई ‘सुपरहिट’को मान्यता दिने गरेको छ । सोमबार, कात्तिक ९, २०८३